Posted by: Mrityu November 15, 2007
किन?
Login in to Rate this Post:     0       ?        

कठोर कैकेयी बनि वनबास पठाई
"कहाँ छौ??" भनी ईमेल गर्छौ किन?


डाएनासोर बनेको तिम्रो स्‍मृति व्युताई
"सञ्चै छौ??" भनी फोन गर्छौ किन?

Read Full Discussion Thread for this article