Posted by: ritthe November 15, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका ठुल्दाइलाई झन तेत्रो घाटी सुक्ने गरी कराएर बोलाको झन बोर फस हुनु होस् भनेर यसपाली सेकेन नै हुनु भएछ
हरीलाई मुठी मुठी धनीया को पात, फलोस फुलोस कपाल कैले सेतो नहोस्, सधैं रौसी खान पाएस
कुखुरा को हड्डी चपाउनु नपरोस, खसी को केश्रा भाग लागोस
तेत्ती हो अहिले लाई

Read Full Discussion Thread for this article