Posted by: Rahuldai November 15, 2007
Login in to Rate this Post:
0
?
लो, मनदवा, हमिलाई बधाइ दिइ हाल्नुस्। हमि झन्डै फस् भै लिएको। अरे ससुरे, वो रिट्ठे भैयाले एनवक्तमे भिलेन खेलिलियो। अमरिश पुरि जैसन। होइन प्रेम चोपडा जस्तो।