Posted by: popeye November 14, 2007
Login in to Rate this Post:
0
?
बाङ्गे र म सुपारीलाई प्रथम श्रेणीको सुप्रब (सुप्रसिद्ध प्रबल ब्रम्हचारी) पदबीले सुसोभित गर्ने बारेमा सल्लाह गर्दैथिम अब त सुप्रप (सुप्रसिद्ध प्रबल परप्रेमिकाचारी)ले बिभुषित गर्नु पर्ला जस्तो भो।
maan padavi pani afnai ... Gazab chha baa !!!