Posted by: Deep November 8, 2007
Login in to Rate this Post:
0
?
तिहारका रोटी
लङ्गुर बुर्जाका गोटी
सम्झें होला खै हजार चोटी
घर भरी ति बत्ती
देउसीको मस्ती
क्या मजा थ्यो उता अस्ति अस्ति
कता हो कता यो परदेशको ठाउँ
तिहारमा सुनसान छ खै यो गाउँ
निन्द्रैमा भए पनि यसपाली त घरै जान पाउँ
HAPPY TIHAR TO YOU ALL .
Last edited: 08-Nov-07 10:26 AM