Posted by: miss_ me November 8, 2007
Login in to Rate this Post:
0
?
तिहारको शुभ-कामना!!
कुकुर तिहार आज -- कुकुरपूजा गर्छु भन्दा सबैभन्दा पहिले लुते कुकुरको संझना आयो:P
हिजो स्यानदिदीले लुतेपूजा छ भन्नु भाथ्यो ।लौ म आए है लुते पूजा गर्न। यो चै मेरो तर्फाट लुतेकुकुरलाइ भाइटिकाको शुभ-कामना सहित --