Posted by: SurNaTal November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

फुलै फुल्यो बैंस फुल्यो यो मन् फुलेन,

मन् को कुरा बुझिदिने कोहि भएन

हो हो हो हो हो कोहि भएन।


बुधबारे सान्त जदौ रे है त मेरो नि।

रिठ्ठे,

 "ठुलु मेरो छ, तिम्रो के छ?"

यो भन्या के हो?

  ठुली लाइ थाहा छ कि?

Last edited: 07-Nov-07 11:59 AM
Read Full Discussion Thread for this article