Posted by: serial November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

पर लैजाउ फूलहरु
छोपिदेउ तार जून
बन्द गर गीतहरु
तिम्रो याद आउने सबै चीजहरु ।।

शहर को भिडमा म एक्लो
हल्लाले छुदैन
रानी बनको एकान्तमा पनि मन चुप हुँदैन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन।।।

Last edited: 07-Nov-07 11:58 AM
Read Full Discussion Thread for this article