Posted by: Maverick_ November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

लौलौ नमस्ते है मदन्वा मेरो पनि, के छ हो हालखबर ? तिमी पनि साउन मैना को घाम झैं कती खेर झुल्किन्छौ था नै हुँदैन। बरु के छ नयाँ खबर?

अनी फुच्छे बाबुवा कस्तो छ? भुक्कुले न भुक्कुले छ भन्या सुन्य थ्ए? ब्यापार त कुसलाई छ नि होइन?

Read Full Discussion Thread for this article