Posted by: Chicago-Bull November 7, 2007
lets play deusi भन मेरो भाइ हो .....................
Login in to Rate this Post:     0       ?        
लोकतान्त्रिक देउसी

लोकतान्त्रिक देउसी (साभार: सिस्नुपानी नेपाल)

हामी त्यसै फ-सेनौं चक्काजामले फ-सायो
लोकतन्त्रको नाममा चक्काजामले ह-
सायो

ए भनभन साथी हो-        चक्का जाम
ए जोडले भन-                  चक्का जाम
ए काले कुकुर मरे-          चक्का जाम
ए हाकिमले आ
खा तरे-     चक्का जाम
ए लोग्नेले कुटे-               चक्का जाम
ए डाकाले लुटे-                चक्का जाम
ए श्रीमती चाहिए-           चक्का जाम
ए छोरो चाहिए-               चक्का जाम
ए तरकारी डडे-                चक्का जाम
ए जा
ड खाइ लडे-         चक्का जाम
ए छोरो फेल भयो-         चक्काजाम
ए जुवामा झेल भो-        चक्काजाम
ए लोग्नेको झर्को-          चक्जाम
ए अचार भो चर्को-         चक्काजाम

हामी त्यसै डुवेनौं चक्काजामले डुबायो
लोकतन्त्रको नाममा चक्काजामले रुवायो  

Read Full Discussion Thread for this article