Posted by: world_map November 7, 2007
Login in to Rate this Post:
0
?
ठूली मेरो हालचाल ठीकै छ. तिम्रो के छ नि?
के मस्ति भन्नु जोतिंदै छु काममा!
आज बल्ल मौकामा एक दुइ चौका हानिरा'को.
लहरे, के छ?