Posted by: world_map November 7, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!
आज मेरी साहुनी बिरामी भएर घरबाट काम गर्दैछे. त्यही मौकामा सुटुक्क छिरेको चौतारी!
के हुँदैछ?
जिम्माल बा, हरि, ठूली, राहुलदाइ, दीपज्यो सबैमा जदौ!