Posted by: Deep November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

तिम्रो र मेरो मायाका फुलहरु हुन यी साँचेका
आउ साटम पलहरु सँगै मालाहरु मायाका गाँसेका

स्वस्ती यो दीपको -- तिहार मंगलमय होस सबैको।

Read Full Discussion Thread for this article