Posted by: miss_ me November 7, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

नेपेदा,

 साच्चि गितै गित आइसकेछन हेर्ने मौका नै परेको थिएन ।  दोश्रो झन राम्रो रहेछ । त्यस्मा पनि  प्रेम ध्वज कोआवाज  रे'छ ...मनमा लाग्या कुरो भनुम भने झटारो  पो पाइने हो कि फेरि ..यस्मा पनि हजुर निकै राम्रो देखिनुभा'रे'छ। 

I am singing a song at a picnic and, lo and behold, two pretty girls fall in love with me.'

 'दिन यो साझा तिम्रो र मेरो.

यो  साथ ऋतु महिनाहरु यो...' ---अनि   हजुर चै कता नि .. कस्लाइ हेर्नु भएको त्याँनेर?  बिणा कि रेखारानी ? 

 

हजुरको पर्दाको कलाकारिता हेर्न रहर त मेटिएन नै तर पनि यत्ति हेर्ने मौका दिनु भएको मा फेरि पनि धन्यवाद हजुर लै ।  हामी नेपाली सिने जगतमा राम्रो कलाकारलाइ देख्ने मौकाबाट  बन्चित भएको चै पक्कै रहेछौ ।

 बरु देवरजीलै'लम्पसार पारेर माफी ' मगाउन त पर्यो नै Think about it  है।

अनिखेरि त्यो अन्तिम गितमा किन बेला बेला बच्चा देखाउदै, गित गाउदै, अनिखेरि हजुरले किन उस्को कान बुच्चैबनाइदेको नि ear ring  मागेर? 

अब भोलीआउने गितको प्रतिक्षामा बसे है म:)

--सिस

 
Last edited: 07-Nov-07 12:48 AM
Read Full Discussion Thread for this article