Posted by: presidentofnepal2035 November 6, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

".....बाफ रे, एक जना दर्शक महाशयले गरेका खिसिट्यौरी (उनी अघिल्लो पँक्तिमा थिए, त्यसैले हामीलाई देख्न सक्दैनथे) सुनिनसक्नुको थियो । मेरो साथी चाही मलाई शान्त्वना दिईरहेको थियो, त्यो मूर्खलाई फिल्मको प्रविधी नै थाहा रहेनछ । लेखक र निर्देशकको कमीकमजोरीलाई बेकारमा अभिनेताको कमीकमजोरी पो ठान्दो रहेछ रे ।"  Haina ke bhane chhan tyo darsak mahasaya le ? hami lai pani bhannus na dai ..... ramailo ko lagi

Read Full Discussion Thread for this article