Posted by: Nepal ko chora November 6, 2007
Login in to Rate this Post:
0
?
नमे,
मेरो हाल चाल त ठिकै छ। तर आजकल अलि बेसि जोतिनु परेको छ, तेसैले चौतारी म तेति आउन पाको छैन, चियाउन चाइ चियाइ रहेको छु। तिम्रो हालखबर के छ नि? तिहार को के छ प्लान?

Last edited: 06-Nov-07 09:32 PM