Posted by: chanaa_tarkaari November 6, 2007
Login in to Rate this Post:
0
?
तारेमाम ठुली, रिठ्टे, पुण्टे दा, च्यांङवा, भउते, ग्वाँचे, ठुल्दाइ, लहरे, चित्रे, सुन्तले,
के छ हौ हालखवर ? तिहारको रमझम लाग्या होला के रे । भउते कहिले आउने भो? दिन फिक्स भो ?
च्याङवाको बसाइ कतातिर हौ ?