Posted by: च्याँङवा November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

मोइले ता हाँसि हाँसि सप्पाइकु नाम्कु गिद गाउंचा, मोलाई सप्पाइ संगा बिहे गार्नु दिन्जा त? दिन्जा भाने मो छ्यांङ ता खादाइना.... तोङ्बा खाइरा पारिक्षा दिन्जा..... लु भान् हुन्जा?

आनि आगुमा को जान्जा? मोलाइ ता तोङ्बाकु पोखारीमा हालिरा डुब्छा कि डुब्दाइना भानेरा पारिक्ष्या लिनु पार्जा आनि बल्ला हुन्जा। मों तोङबा काइरा डुब्यो भाने डोल्मालाई खाच्चार सांगा बिहा गार्दिने..... मो डुबेना भाने खाच्चारलाई डोल्मासाँग बिहा गार्दिने लु भान् हुन्जा?

आनि तोंलाई मोइले तों बिना बाँच्ना साक्दाइना भानेकु होइना...... तोइँले कुरा नाबुझेछा....., मेरो लोल भान्नि खाच्चार छ नि हो त्यो मोसांगा रिसायु मोइले तेस्कु तोङ्बा काइदियु भानेरा..... आनि आबो मो जान्जा मोइक्याङ्कु मोइ खाना भानेरा जानु लाग्यु..... आनि मोइले तों बिना बाँच्ना साक्दाइना लोल भानेकु तोइंले तोंलाई भानेकु साम्जेछा डोल्मा।

आनि तोंलाइ ता निधार भान्दा माथि मात्राइ माल्लिका शेरावात जास्दु देख्चा ताला हेर्यु भाने ता गुड्डु मारुदी जास्दु देख्चा भानेर खाच्चारले कालु चास्मा लाइकु छा माथि माद्राई हेर्जा।

 

Read Full Discussion Thread for this article