Posted by: ritthe November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
सन्ध्याकालिन नमस्ते
पून्टे दाई, के हो यस्तो खोज खबरै छैन यार
ढल्ने बेला भइसक्यो क्यारे तपाईंको
अनी भउत भाई भण्डारी लाई पनि आरामै होला क्यारे
ठुलु भान्सा तिर नलागेर के गरेर बसि'रा चौतारीमा
'ऊ' लाई कुर्या हो कि ? म त 'ऊ' लाई कुरेर बसेको नि
Read Full Discussion Thread for this article