Posted by: भउते November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

दुबैजना मिलीजुली खाए भै' हाल्यो नि। खाने बेलामा नि के को झगडा यिनेरु को। lol

धुत् ! भात खान लागेको के के लेखेर मोरेका होलान्। लु म एकछिन आउँदिन, घाँटिमा पुगेको नि उक्क आउला जस्तो भो।

Read Full Discussion Thread for this article