Posted by: Poonte November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

भउते आयो आगन

अगुल्ठो खोज्न लागन

हे औंसी बारो, भउतेलाई बनाउ तारो!

 

परसान्ते आम्नि डिसम्बर ८ रे, भउते। कि महिना दिन बस्ने गरेर आम्नि हो तिमी नि? परसान्तेलाई नि हेरेर जाऊ। मिन पचासको बिदा पुरै न्यू योर्काँ! म त राजी छु के रे पालन पोसन अरेर राख्न। सालीको दिल छैन खाली, ढुक्कै छु यो माली!

 

ठुल्लुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! आची खाऊ! लोल!

Read Full Discussion Thread for this article