Posted by: Poonte November 6, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

मेरो एउटा साथी थियो।

 

"खाईस्?" भनेर सोध्यो। "अंकलले के खा' छैन भन्न?" भन्ने जवाफ दिन्थ्यो।

"त्याँ गा'छस्?"। "अंकल काँ गा' छैन भन्न?"।

"फलानालाई भेट्या' छस्?"। "अंकलले कल्लाई भेट्या' छैन भन्न?"।

"गरिस्?"। "अंकलले के ग-या' छैन भन्न?"।

".........?"। "अंकलले .......... छैन भन्न?"।

यस्तै यस्तै।

 

त्यो त हावा साथीको हावा गफ थियो। माथि लेखिएको "अंकल"को वास्तविक हकदार त नेपे-जी पर्नु भो जस्तो लाग्यो!

 

नेपे-जी, मेरो त फेरि फुन सुन हरा'र चईनि, नम्बर सम्बर खोलै खोला बग्यो के रे, बरु ईमेल या फुन फिरि पाम् न! भउते बज्जे मुन्टने बेलाँ तपाईं नि गुन्टा सुन्टा बोकेर २-४ दिन यतै बास बस्न आम्नु हुन्छ कि भन्ने आशमा छु के रे।

 

Read Full Discussion Thread for this article