Posted by: Birkhe_Maila November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

सतित्व ‍‌= सति ‌‌+ तत्व

सति भनेको आफ्नो लोग्ने वा (स्वास्नि) प्रती बफादार हुनु। तत्व भनेको तत्व। त्यहि बफादार हुने तत्व भनेको सतित्व। सतित्व गुमाउनु भनेको इनफेडल हुनु। अब त्यो बफादारीमा के के पर्छ त्यो चाहिँ मिस किरिजरी कायस्थले नै बताउनु हुन्छ होला भन्ने आसा सहित मेरो दुई शब्द यहिँ टुङ्ग्याउँछु।

जय चौतारी

Read Full Discussion Thread for this article