बिर्खे बहादुर बोगतिको एउता बिहा लाई मान्यता नभएको ठहर
बिर्खे बहादुर बोगतिको आठऔ पटक बिहा भयता पनि, उनले नबलक केटीलाई बिहा गरेको हुँदा, चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती सो बिहा लाई मन्यता दिन अस्विकार गर्दछ। श्री बोगती को अहिले सम्म सात वटा मात्रै श्रीमती भएको एही समिती घोषणा गर्दछ।
निज ले नबालक केटी बिहा गरेको हुँदा, निज लाई कारवही गरी पाउँ भनी यो चौतारी बिहा ब्रतबन्ध तसर्थ समिती, चौतारी बालहित न्याय आयोगलाई अपिल गर्दछ। सोही कार्य को घोर भ्रसर्ना गरी आज राती डिनर पछी भोली बिहान सम्म भोक हदताल गर्ने कार्यक्रम पनि एही सुचना मार्फत सार्वजनिक गरिन्छ।
चौतारी बालहित न्याय आयोग चौतारी बिहा ब्रतबन्ध तसर्थसमिती
ठुलि माया ठकुरैइन चित्रे चित्रकर