Posted by: hetterika!! November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण चौतारीवासीलाई नमस्कार!

आफ्नो निजी तथा सरकारी मामिलाले गर्दा केही दिनदेखी चौतारी चियाउन सम्म पनि नपाएकोमा क्षमा प्रार्थी छु।  अझै पनि केही दिन यस्तै सिलसिला जारी रहने देखिएकाले सम्पूर्ण चौतारी वासीहरुमा यसो चान्समा डान्स गरेर नमस्ते गरौं भन्ने हेतुले यो वक्त्ब्य जारी गरेको छु।  फेरी मौका मिल्ने बित्तिकै  चौका हान्न आउने जानाकारी दिदै मेरो यो दुई शब्द यही टुँग्याउने अनुमति चाहन्छु। धन्यबाद!

Read Full Discussion Thread for this article