Posted by: crazy_love November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

च्याङ्बाको सतीत्व झन् खतरामा भएको खुलासा,

पारी सोलुबाट एउटा १६ बर्से ठिटो नागरिक्ताको लागि बाउको नाम र ठेगाना चाहिने हुनाले च्याङ्बा भन्ने च्याङ्रा जस्तो भोटेलाइ खोज्दै आएको छ। उक्त केटोले १७ बर्स अघिनैं निजको आमा डल्ली मगरनीलाइ अंएरिका लैजान्छु र जन्ती लिएर लिन आँउछु भनी गन्धर्भ बिहेको सातौं दिनमा नैं च्याङ्बा हराएको कारणले डल्ली मगरनी जिन्दगी भरी पुरुस जातिको कुरालाइ बिस्वास नगर्ने प्रतिग्या गरी बसेको र छोरोलाइ बाबुको खोजीमा पठाएको कुरा जानकारीमा आएको छ।
अब झन् च्याङ्बाको सतीत्व खरानी हुन लागेको कुरा चौतारीमा हल्ला हुन थालेको छ।

हावादारि सुचना समिति,
सोलुखुम्बु

Read Full Discussion Thread for this article