केटी चाहिएको सुचना।
गृहलक्ष्मी बनेर घर चलाऊन जान्ने, आफ्नो लोग्ने लाई देउता नै थान्ने एुती केटी चाहिएको को छ जिम्बाल बा लाई ।
हिजो मात्र सतौ विवाह गरेता पनि केटीको चा\ल चलन ठीक नभएको कारण देखाइ जिम्बाल आठऔ विवाह गर्ने निधो गरेको छ। एदी कुनै केटी चौतारीमा जिम्बाल्नी हुने इक्षा भएको खन्दमा र त्यो केटीमा माथि उलेखित योग्यता भएमा तुरुन्त चौतारी बिहा बर्तमन्धन तसर्थसमितिमा सम्पर्क राखनुहुन हार्दिक अनुरोध गरिन्छ।
एही सुचना को साथमा यो पनि उलेखित अथवा खुलसा गर्न चाहन्छौ कि जिम्बाल बुढो भयता पनि "उमेर ५५ दिल बच्पन" भएको ध्यानाकर्षन गर्न चाहन्छौ। उत्सुक उमेदोरहरुले तु खबर गर्नु ।
चौतारी बिहा बर्तबन्धन तसर्थ समिती
चौतारी