Posted by: serial November 6, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बोका भेतायेको सुचना।।
अन्दजी ३० किलोको, सेतोमा कालो छस्मिस भएको, हेर्दा गजबको, खाउखौउ लाग्दो म्या, म्या गरेर काराउने बोका फेला परेको हुँदा, एही शनिबार सम्म दसी प्रमाण शाहीद आफ्नो हक दाबी गर्न आउनु होला। शनिबार सम्म पनि कोही लिननआएको खन्दमा, आईतवार बाट किलोको ३१० रुपैयाँ को हिसाबले चौतारी गाँउमा बेचबिखन हुने एही सुचना बाट सबैलाई सुचित गरिन्छ ।।।।।।।।
लहरे लाल लकौल
चौतारी रसरङ प्रधान