Posted by: ritthe November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

ठुलि मैले नि दर्शन स्विकारे है त
लौ लौ माकुरे, लेख्न खोजेको त 'माकुरे' नै हो के रे, अब चाइन्जो हाड भएको औंला र कि बोर्ड को संयोजन नमिल्ने रछ कैले काही
माइन्ड नगरम त्यो 'माकुने' शब्द त मलाई नि हिस्सी लाग्दैन
ठुलि अनी के छ त हाल? आज्कल त माया मारिहालेउ के रे तिमीहरु ले
Read Full Discussion Thread for this article