Posted by: sumedhu November 6, 2007
Login in to Rate this Post:
0
?
साँचै हो गाँठे यो कार्टुनमा राख्न पर्ने मान्छेलाई किन त्यो तरूनीसंग टाँसेर मोडेलको खिल्ली उडाको होला है । यस्ता अनुहारका मान्छेलाई मोडल्याईँ गर्न दिने हो भने त नेपालमा २ करोड ४० लाख जति हुन्छन नि , मोडलै मोडलको गोलमडोल देश !