Posted by: Rahuldai November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
लौ लौ माकुरे, तारेमाम्। अब यसो चाइन्जो, कफी खाँदै, कफ निकाल्दै गफ गरम न लौलौ।
हो रैछ, त्यो कफी भन्ने चाहिँ हेर्दा चिया जस्तो भए नि तीतो हुंदो रैछ, जति सक्खर हाले नि नपुग्ने। फेरि तीतो त सत्य पो हुन्छ भनेर पिउने गरेको छु। पिउन त अरु थोक नि पिउछु, अलिकति जिउछु। लौ लौ गफै बढी भयो।
Read Full Discussion Thread for this article