Posted by: Maverick_ November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

चिया चाँही होइन ।लौलौ काफी भन्ने म पनि पिउदै चै छु, त्यो के जाती हाफ एन हाफ हलेर।। तितो पो हुदो रहेछ ,
हाम्रा गाम म पैदाइन थ्यो।।। त्यो एउटा पहेलो आगज म चिनी हुदो रहेछ, अचक्लाई गुलिओ।।।होइन कस्तो उखु ले
बनएेपाये त हाम्रा गाम पनि लाम्न हुन्थ्यो।।
एउटा ले अघी गूड् मर्निङ भन्थ्यो।।।लौलौ त्यही मार्न्निङ सबैलाई

Read Full Discussion Thread for this article