Posted by: च्याँङवा November 5, 2007
Login in to Rate this Post:
0
?
मोलाई मोइच्याङले ढोग्ने मान्जेलाई नाठोक होइ तोइंले च्याङबा भानेकु छा..... मोलाई रिद्दे रा उब्रीले ढोग्यो भाने मोइले पानि ढोग्दिन्जा....आनि बाराबार हुन्जा।
आस्दि मोलाइ मोइच्याङले म्हेरो आप्पालाई ढोगदे च्याङ्बा भान्यु, मोइले ठोक दे भानिको सुन्यो.... ठोक्द्यो। आनि ता मालाइ पानि लाखेट्यु मोइच्याङले.... खाच्चारलाइ पनि लाखेट्यु। मों ता छाट्टु छा हातारपातार खाच्चारमाथि चाडिहाल्यु, खाच्चार मो माथि चाड्ना पाइना, खाच्चार थाक्यु मो थाकेना...