Posted by: urfrenrites November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

chyangba bro le hasaayo........

बोराकु प्वालबाटा मोइले च्याइरा हेरेगु..... काले लिखुरे पोल्दा पोल्दाई उछिटियारा आकु जस्दु जामा लागाकु मुन्जेले मोलाई थुनेरा राखिकु राइछा। बोरा बाइराबाटा मोलाई लात्ति पोनि हिर्कायु...... आलि आलि ढाड चिलाइराकु थियु... ठिकाइ भायु भान्ठानियु मोइले। चिलाकु मारे पाछि पाख होइ मोलाई ता मोइच्याङले मात्ताई लात्ति हिर्काउचा......पाख मो मोइच्याङलाई भान्दिन्जा भानेकु झान भाकुर्‍यो। मो तोङ्बा काइरा खाच्चार साङ लाडिराकु बेलामा भेट्टाइरा मोलाई बोरालि छोप्यु.... नाद्रा मोइले जानेकु थियु। LOL

Read Full Discussion Thread for this article