Posted by: Rahuldai November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

आफताव= सूर्य
हुन्छ रिट्ठे।

चौदवीं का चाँद हो
या आफताब हो
जो भि हो तुम
खुदा कि कसम्
लाजवाब  हो


गाना भनेको यस्तो पो हुन्छ, कसो रिट्ठे।
अघार बारह् तेहर
झ्यालबाट हेर

भन्ने गाना चल्छ नेपालाँ।

Read Full Discussion Thread for this article