Posted by: serial November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

गाँठे, म त चौतारी रसरंग प्रधान,
रित्थे जिम्बल, ठुलि , ठुल्दै सबैलाई फेरी तरेमाम् गरे।
बधाई छ ल ठुलि लाई बर्ष महिला घोशित भएको मा।
तेतिकै ठुलो नाक , अब त झन फुलेर लत्रिने होला होइन।
अब तेत्रो नाक म जे झुन्दाये पनि हुन्छ ।
अब त फुली चाँही ठुलै चाहिन्छ।।। होइन ठुलि, फुली

Read Full Discussion Thread for this article