Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

'बर्ष महिला' घोषित्:

चौतारीकै इतिहासमा सर्वाधिक पोस्टहरु गरेको, सर्वाधीक चौतारी सदस्यहरुको परिचित भएको, सबैलाई आफु भन्दा बुढा अथवा बुढि नै ठानेको, को संग कसरि कुरा गर्न पर्छ भन्ने जानेको, आफुले आफैँलाई कहिले केहि नआउने ठानेको कहिले सबै कुरा आउने भन्ने मानेको, किचकिच गर्नेहरुलाई बोलिको बाण हानेको र बिहान देखि बेलुकि सम्म चौतारीको बागडोर थामेको यथार्थलाई हेर्दा सुश्री ठुलिमैया ठकुरानी लाई चौतारी 'बर्ष महिला' घोषित गरिएको छ। चौतारीको मान मर्यादा र निमकको सोझो गर्दै चौतारी सेवा गरेस।

श्री ७ महाराजाधिराज रिठेन्द्र बिक्रम स्याहको सचिवालयका लागि

सचिव, श्री गालबेन्द्र गिरी

चौतारी

Read Full Discussion Thread for this article