Posted by: serial November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
तिहार को बेला, दिदी बहिनी ले जे भने पनि शाहअनै पर्‍यो।
त्यसरी हास्नु पर्ने त कुरा केही थिएन है।।
यो ठुलिलाई पनि के भा हो।।।
बैस लागे जस्तो त, जे कुरा मा पनि हास्नु पर्ने।
समय पेरिसथी अनुसार चल्नु पर्छ। एस्तो बेलामा हसिया जस्तो सोझो
भएन भने त अरुले कोअपै खैदिन्छ, होइन र भन्या।।।।।।
Read Full Discussion Thread for this article