Posted by: miss_ me November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

राम राम राम!!! मस्तर्नी  रे

हे हे कति गाह्रो भाको मेरो नाम भन्न  

 लहरे मैले कहाँ गालिगरेकिम   ह ?  चोरलै साँचो दिन पर्छ पो भनेकिम त  हउरलै लहरेचोर( नरिसाम है )  त भनेकि छैन नि :P :( झन भोकलाग्यो भनेर सेलरोटीले स्वागत अरेको त

ठुली,

 ल जुलुस त निकाल्नै पर्यो सिस। कुरो मिलाम भन्दा पनि भएन   यो लहरे लै

Last edited: 05-Nov-07 10:34 AM
Read Full Discussion Thread for this article