Posted by: serial November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
यो मस्तर्नी पनि कस्तो मान्छे रहेछ।
एस्तो भोक लागेको बेलामा, त्यसरी खान तास्न पहिन्छ र भन्या।
नेमापती लौ जा त।
चौतारीमा नियम बनाउनु पर्‍यो, लन्च टाईममा, खान तास्न पैदाइन भनेर। 
थुक निल्य निल्यै छु, के गरेको मस्तर्नी ले, ह्याअाअाअाअाअाअाआ।।।।।।।
Read Full Discussion Thread for this article