Posted by: miss_ me November 5, 2007
महत्तोकाङ्क्षा
Login in to Rate this Post:     0       ?        

दिपिकाजी,

हजुरको आफ्नै कहानी जस्तो लाग्यो,   पढिसक्दा त रोउ रोऊ जस्तो - तर नि केहि पाउन केहि त गुमाउनै पर्यो नि हैन र ?  धन्यवाद है पढ्ने मौका दिनु भएकोमा :)

Read Full Discussion Thread for this article