Posted by: miss_ me November 4, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

:) नमस्ते है सप्पै लै

रिठ्ठेजी, मैले एउटा गित  भेटकिम बाबै पल्लो गाम मा । लु अन्तरेजी हउरलै  नि  यो गित ले रिफ्रेश अर्दिन्छ होला ---  के भन्छ त्यो ,यस्मा नाच्दै अरेको हिरो  मान्छेलै देखेर   के ---

 यो नाच्ने के नेपेदा  नै त हो भन्चु र?
Last edited: 04-Nov-07 10:09 PM
Read Full Discussion Thread for this article