Posted by: ritthe November 4, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
हेल्लो अन्तरे दाई, नयाँ खर्कको घुमाइ त तपाईंलाई थाहा छ दैछ नि, रमाईलै भइराछ
ह्या अन्तरे दाई पनि..... आफ्नो मूड  फ्रेश भको बेलामा पनि टेक आउट को कुरा गर्दिनी ? भएन नि दाई त्यस्तो
यस्सो दुई चार एउटा गीत सुनौन  अब दाई
Read Full Discussion Thread for this article