Posted by: SurNaTal November 4, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

तिमि जुन रहरले म मा भुल्न आयौ।
सबै सुख हराए सधै चोट पायौ।

म डुब्दो किनारा काहां हास्न सक्थें
ब्यर्थै तिमिले मेरो हात समायौ।

........................................

झल झल सितमा रम्ने, परि झै मेरि मायालु
चियाबारिको एकान्तमा, भेट्न आउय्थौ मायालु

तिमि वारि म पारी, आज टाढा रहदा
मौसम् पनि उजाड झै लाग्छ मिलन नहुदा

बिहानी को सित जस्तै स्वच्छ जदौ आइतवारे बिहानीको।

Last edited: 04-Nov-07 08:58 AM
Read Full Discussion Thread for this article