Posted by: PallaGhareAntare November 3, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
नाम उही हो निउँपारे, पहिलो नामलाई नियमापत्ति बढि भो भनेर खालि अलि राम्रो बनाइद्या मात्रै हुन जिम्मालले। अब चित्त बुझाउ क्यार्चौ त नि, यस्तै छ चौतारीको चलन। अर्थ खोज्न थाल्यो भने अनर्थ हुन्छ।
Read Full Discussion Thread for this article