Posted by: PallaGhareAntare November 3, 2007
Login in to Rate this Post:
0
?
निउँपारे रे, लोल जिम्माल बा।
यति धेरै नाम राख्द्या पैलो पल्ट होला यो। नेप्रे, नेप्टे, प्रेम चरो, मीने अब निउँपारे। लु न्वारन भो। नेपाल प्रेमीलाइ राम्रो निंद्रा लाग्नि भो अब।