Posted by: भउते November 3, 2007
Login in to Rate this Post:
0
?
जदौ जिम्माल, जदौ नेपाल-प्रेमी (कसैले न्वारन गर्दिम न नयाँ मीत्रलाई), जदौ ठूली, जदौ उफ्री !
ठुल्नानीले कति छिटो कुरा ला'की जिम्माललाई। कुरौटे केटी काहिँकी।
गुडनाइट सबैलाई !