Posted by: crazy_love November 3, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

भ्रामाक खाबार फैलाएको जानकारी,

हिज रातीको बेलाम मेरो च्याङ्बा हाराएकु सुचाना आउने बित्तिकै तुरुन्त कुनि के जाति संघले ठिटो फेला पारेको कुरा साबै गालात भाएको छा। उक्त नाक्काले 'च्याङ्बा' भान्ने मोरा नाम्छेको ' मिङ्मा' भाएको कुरा सात्या भाएकु चा। किनभाने त्यो ठिटोले ४ वाटा मात्रु सब्दा भान्नु जानेकु छा । तेसको सब्दाकोशमा ४ वाटा मात्रु शब्दा लेखेकु छा।

म्हेरो च्याङ्बा आजाइ आएकु छाइना। काता लाडेकु छा? काता मोरेकु छा? कोसाइले देखेयो भाने मोंलाइ तुरुन्ता खाबार गारा होइ।

Read Full Discussion Thread for this article