Posted by: gahugoro November 3, 2007
Maoist's atrocities... what more to expect??
Login in to Rate this Post:     0       ?        

प्रचण्डभन्दा उग्र

माओवादीद्वारा मनोनीत सांसद शान्ता श्रेष्ठले राष्ट्रकै चिन्ता र बहसको विषय बनेको पत्रकार वीरेन्द्र साहको अपहरणलाई जति महत्त्व दिइएको छ त्यति जरुरी थिएन भनी हिजो महिला सांसद समूहको बैठकमा धारणा राख्दा अन्य सांसदहरू जिल्ल परे।

माओवादीकै अध्यक्ष प्रचण्डले समेत अपराधीलाई कारबाही गर्नुपर्छ, अपहरण गलत थियो भनेको बेला उनी त प्रचण्डभदा अगाडि बढेर अपहरणकारीको मनोबल बढाउने गरी बोलेको सुन्दा अन्य सांसदहरूले एकआपसमा खासखुस गर्दै उनीप्रति धिक्कारेको धरहराले देख्यो।

http://www.newsofnepal.com/detailnews.php?type=dharahara&id=181

Read Full Discussion Thread for this article