Posted by: chanaa_tarkaari November 3, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

हा हा हा भउतेलै किन लखाट्या?

 

हरेऽऽऽऽ शिव, गाइले नि तिमीलै लखाट्ने, कुखुराले पनि तिमीलै लखेट्ने, अनि यो ..... के रे के रे , बिर्सियो, त्यो थियो नि पुजा साबुनको बिज्ञापन, हा हा त्यहि याद आयो ,

 

Read Full Discussion Thread for this article